[postlink]http://www.gallery.sahityasansar.com/2009/07/blog-post_4731.html[/postlink]
मेरोसन्देश प्रवासी नेपालीहरुको अनलाइन म्यागाजिन हो, यो कुनै न्युज पोर्टल होइन । राजनीति र दाउपेचका कुराहरु उठाउने अनेकौं साइटहरु छन, त्यसैका लागि यहाँ पाल्नु भएको हो भने तपाइँ गलत ठाउँमा हुनुहुन्छ । यस्ता विषयहरुलाई यहाँ हामीले फुटेको नज़रले पनि नहेर्ने बिचार गरेका छौं। त्यसबाहेकका अरुथरि सप्पै कुरो यहाँ अटाउने छन ।
"अनलाइन भिडियो कार्यक्रम" चाहि हाम्रो ड्रीम प्रोजेक्ट भएकोले अझै अन्डर कन्स्ट्रक्सनमा छ । अर्थात यौटै पनि कार्यक्रम हामीले तयार पारेका छैनौं । कार्यक्रम प्रस्तोता तथा इडिटर- टेक्निसियनहरुको खोजि भै रहेकोले इच्छुक व्यक्तिहरुले सम्पर्क गर्नुहोला । प्रायोजकको खोजि पनि धमाधम भै रहेको छ :) । उचित व्यवस्था भएपछी हामी छिटै तपाइसामु आउनेछौं ।
अनलाइन भिडियो कार्यक्रमका प्रत्येक अंकहरु तपाईं मेरोसंदेश.कम बाट हेर्न सक्नु हुनेछ भने यसको अर्को अभिलेख साइट (www.merosandesh.co.tv) पनि रहनेछ । त्यतिबेला सम्म यिनै थोत्रा पुराना क्लिपहरु हेर्दै गर्नु होला । धन्यवाद !
सुचना :
यदि तपाइले आफुले खिच्नु भएको भिडियो ब्रोडकास्ट गराउन चाहनु हुन्छ भने हामीलाई यु ट्युबको लिंक वा ओरिजिनल भिडियो पठाउन सक्नु हुन्छ , हामी प्रसारण गरि दिनेछौं ।
धन्यवाद!