jpthk.com द्वारा आयोजित मिस पर्ल हंग कंग नेपालमा दिपा गुरुङ भइन प्रथम

[postlink]http://www.gallery.sahityasansar.com/2009/10/jpthkcom.html[/postlink] http://www.youtube.com/watch?v=OFB2gp2NVj8endofvid
[starttext]
मिस पर्ल ताजका लागि १३ जना सुन्दरीहरुले प्रतिस्पर्धी गरेका थिए । कार्यक्रमको सुरुवातमा नेपाली लोक फ्युजन म्युजिकमा १३ जना सुन्दरीहरुले मोडलिन गर्दै रेश्मा सुनुवारको चर्चित गित मै ठुली भैछुरे मा नाचेर दर्शकहरु लाई मनोरंजन गराएका थिए । १३ जना प्रतिस्पर्धीहरुलाइ पछाडि पार्दै शिर्षउपाधि पोखरा निवासी मिस दिपा गुरुङले हात पार्न सफल भईन भने फस्ट रनर अप पोखरा निवासी मिस रोजी पुन र दोस्रो रनर अप पोखरा निवासी मिस ज्योति गुरुङ भइन ।

[endtext]
 

साहित्यसंसार ग्यालरीका भिडियोहरु इन्टरनेटमा अपलोड गरिएका, भिडियो संजाल युट्युबमा राखिएका तथा बिभिन्न श्रोत तथा माध्यमबाट प्राप्त गरिएका सामाग्रीहरु हुन् । तपाइका कुनै साहित्यिक कार्यक्रमका भिडियोहरु छन, श्रव्यदृश्यमा उपलब्ध साहित्यिक सिर्जनाहरु छन भने हामीलाई सामाग्री वा लिंक पठाउनुहोस ।
info@sahityasansar.com